कांग्रेसको जागरण अभियान च्युरिबोटमा

विकल्प न्युज /बेनी ,जेठ ८ गते । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान म्याग्दीमा तिब्र रुपमा अगाडी बढेको छ । यसै गरी जिल्लाको मालिका गाउँपालिकाले बुधबार देखी जागरण अभियान सुरु गरेको छ । वडा नं ४ स्थित च्युरिबोटमा एक कार्यक्रम गरी जागरण सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चर्चित युवा नेता गाउँपालिकाका अध्यक्ष एवम् तरुण … Continue reading कांग्रेसको जागरण अभियान च्युरिबोटमा